व्यवसायीलाई तालिमको अवस्था

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको अग्रसरतामा यस व्यवसायमा लाग्ने व्यवसायीलाई दक्ष, स्वावलम्वी, ईमान्दारी बनाउन पशु औषधि व्यवसायी तालिमको शुरुवात गरिएको छ । यस व्यवासायी संघ, पशु सेवा विभाग र औषधि व्यवस्था विभागको संयूक्त आयोजनामा यो तालिम संचालन हुने गरेको छ । हाल सम्म करिव १५०० जना व्यवसायीले तालिम लिईसकेका छन् ।