उद्येश्य

नेपालमा पशुपंक्षी औषधी व्यापारको सुरक्षा एवम् विकास गर्दै नेपाल सरकारलाई आवस्यक सर सल्लाह र सुझाव पेश गर्ने मुख्य उद्येश्य रहेको छ ।

संग्ठन

वि।सं २०४७ साल पौष २४ गते यस संघको स्थापना भएको यस संघमा हाल ७ प्रदेश कार्य समिति र २१ जिल्लामा विस्तारी भई हाल संघमा आवद्ध सदस्यहरुको संख्या करिव २००० नाघिसकेको छ । औषधि व्यवस्था विभागमा दर्ता गरी व्यवसाय संचालन गरेका फर्महरु मात्रै यो व्यवसायको आधिकारीक सदस्य बन्न सक्छन् ।

औषधि

यस संघले पशु उपचारमा प्रयोग हुने औषधिहरुको अभाव हुन नदिन सम्वन्धित निकायहरु संग पहल गर्दै गुणस्तरीय फिड सप्लिमेन्हरुको आयात तथा विक्रि वितरणमा जोड दिदै आएको छ ।

तालिम

पशु सेवा विभाग तथा औषधि व्यवस्था विभाग द्धारा संयूक्त रुपमा संचालन हुदै आइरहेको पशु औषधि व्यवसायी तालिममा यस संघले सम्वन्धित निकायहरुसंग पहल गर्दै हालसम्म करिव १५०० व्यवसायी सदस्यहरुलाई तालिम गराउन सफल भएको छ ।

ताजा अपडेट


संघको १३ औ राष्ट्रिय महाधिबेशन भाब्याताका साथ सम्पन्न

प्रदेश सरकार, लुम्विनी प्रदेश, कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय मुकाम, बुटवलका  माननिय मन्त्री सुमन शर्मा रायमाझीज्यूको प्रमुख आतिथ्यतामा नेपाल पशुपन्छी औषधि ब्यबसायी संघको १३ औ राष्ट्रिय महाधिबेशन भैरवाहामा २०७८ फाल्गुन २० र २१ गते देसै भरका प्रदेश तथा जिल्लाबाट  ३३९ प्रतिनिधि  ५0  भन्दा बढी अतिथिको उपस्तिथिमा सम्पन्न भएको महाधिवेशनबाट पूर्णचन्द्र सापकोटा अदक्ष्य निवार्चित हुनुभएको छ 

श्री पूर्णचन्द्र सापकोट            अध्यक्ष

श्री भुपेन्द्र प्रसाद गौतम    निवर्तमान अध्यक्ष

श्री धन कुमारी अधिकारी उपाध्यक्ष आयात

श्री रितेश रिमाल           उपाध्यक्ष थोक

श्री लक्ष्मण घिमिरे           उपाध्यक्ष खुद्रा

श्री नारायण बहादुर भुजेल  महासचिव

श्री दिनेश कट्टेल           सचिव

श्री सुना सुवेदी बडाल    कोषाध्यक्ष

श्री अशोक शर्मा           सदस्य

श्री हुमाकान्त काफ्ले          सदस्य

श्री कृष्ण प्रसाद लम्साल  सदस्य

श्री राजेन्द्र थापा मगर     सदस्य

श्री कमल बराल            सदस्य

श्री उमेश साह कानु       सदस्य

श्री केशव शर्मा             सदस्य

श्री गोपीनाथ बराल          सदस्य

श्री एकनारायण पौडेल        सदस्य

श्री सतिश योगी             सदस्य

श्री कविराज भट्ट           सदस्य

श्री चीना कुमारी लामा    महिला सदस्य


संघ को ३१ औ स्थापना दिवस देशै भरि भब्यताका साथ बिबिभन कार्यक्रमका साथ सम्पन्न

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ को ३१ औ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायीत्व वहन गर्दै मिति २०७८ पौष २४ गते मानव सेवा आश्रम गोंगवुमा बृद्ध आमाहरुलाइ खाना खुवाइ केक काटेर फ्रिज हस्तान्तरण गरि मनाइयो।

नेपाल पशुपंक्षी औसधि ब्याबसायी संघको ३१ औ स्थापना दिवस को अबसरमा लुम्बिनि प्रदेश र लुम्बिनि साखाको सम्युत आयोजना मा देबदहको भलहि को गौसालामा कार्यक्रम औषधि वितरण

नेपाल पशुपंक्षी औसधि ब्याबसायी संघको ३१ औं स्थापना दिबसको अबसरमा हार्दिक शुभकामना । चितवन शाखाद्वारा कार्यक्रम आयोजना

 


संघको मेचि शाखाको नवौं अधिवेशन सम्पन्न ।

नेपाल पशुपन्छी औसधि ब्याबसयी संघ मेचि शाखाको मिति २०७८ पौष १५ गते सम्पन्न नवौं अधिवेशन सम्पन्न अध्यक्षमा महेशलाल मेचे निर्वाचित हुनुभएको छ । 

 

नेपाल पशुपन्छी औषधी व्यवसायी संघ
हाल सम्मका केन्द्रिय पूर्व अध्यक्षज्यूहरु



गोविन्दराम श्रेष्ठ
संस्थापक अध्यक्ष
प्रथम र्का समिति
२०४७ पौष २४ गते देखी
२०५४ बैशाख २१ गते सम्म




तप्तराज वन्त
पूर्व केन्द्रिय अध्यक्ष
दोश्रो कार्य समिति
२०५४ बैशाख २१ गते देखी
२०५७ चैत २२ गते सम्म




भरत बहादुर पाण्डे
पूर्व केन्द्रिय अध्यक्ष
तेश्रो र चौथो कार्य समिति
२०५७ चैत २२ गते देखी
२०६१ फागुन २९ गते सम्म




सोहन प्रसाद अधिकारी
पूर्व केन्द्रिय अध्यक्ष
पाँचौ कार्य समिति
२०६१ फागुन २९ गते देखी
२०६४ मंसिर २६ गते सम्म




कम्पोज बडाल
पूर्व केन्द्रिय अध्यक्ष
छैटौ कार्य समिति
२०६४ मंसिर २६ गते देखी
२०६६ पौष २५ गते सम्म




नवराज शर्मा तिमिल्सिना
पूर्व केन्द्रिय अध्यक्ष
सातौं कार्य समिति
२०६६ पौष २५ गते देखी
२०६८ चैत्र २५ गते सम्म




रेवती रमण निरौला
पूर्व केन्द्रिय अध्यक्ष
आठौं कार्य समिति
२०६८ चैत्र २५ गते देखी
२०७० पौष २४ गते सम्म




प्रजापती बास्तोला
पूर्व केन्द्रिय अध्यक्ष
नवौं कार्य समिति
२०७० पौष २४ गते देखी
२०७२ पौष २५ गते सम्म




हेमराज बडाल
पूर्व केन्द्रिय अध्यक्ष
दशौं कार्य समिति
२०७२ पौष २५ गते देखी
२०७४ माघ १३ गते सम्म




चित्र बहादुर गुरुङ्ग
पूर्व केन्द्रिय अध्यक्ष
एघारौं कार्य समिति
२०७४ माघ १३ गते देखी
२०७६ पौष ५ गते सम्म




भुपेन्द्र प्रसाद गौतम
निवर्तमान अध्यक्ष
बाह्रों कार्य समिति
२०७६ पौष ५ गते देखी
२०७८ फाल्गुन २१ गते सम्म




पूर्णचन्द्र सापकोटा
बर्तमान अध्यक्ष
तेह्रोंं कार्य समिति
२०७८ फाल्गुन २१ गते देखी
हाल सम्म


नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको प्रमुख उद्देश्य


संघको १३ औ राष्ट्रिय महाधिबेशन भाब्याताका साथ सम्पन्न

प्रदेश सरकार, लुम्विनी प्रदेश, कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय मुकाम, बुटवलका  माननिय मन्त्री सुमन शर्मा रायमाझीज्यूको प्रमुख आतिथ्यतामा नेपाल पशुपन्छी औषधि ब्यबसायी संघको १३ औ राष्ट्रिय महाधिबेशन भैरवाहामा २०७८ फाल्गुन २० र २१ गते देसै भरका प्रदेश तथा जिल्लाबाट  ३३९ प्रतिनिधि  ५0  भन्दा बढी अतिथिको उपस्तिथिमा सम्पन्न भएको महाधिवेशनबाट पूर्णचन्द्र सापकोटा अदक्ष्य निवार्चित हुनुभएको छ 

श्री पूर्णचन्द्र सापकोट            अध्यक्ष

श्री भुपेन्द्र प्रसाद गौतम    निवर्तमान अध्यक्ष

श्री धन कुमारी अधिकारी उपाध्यक्ष आयात

श्री रितेश रिमाल           उपाध्यक्ष थोक

श्री लक्ष्मण घिमिरे           उपाध्यक्ष खुद्रा

श्री नारायण बहादुर भुजेल  महासचिव

श्री दिनेश कट्टेल           सचिव

श्री सुना सुवेदी बडाल    कोषाध्यक्ष

श्री अशोक शर्मा           सदस्य

श्री हुमाकान्त काफ्ले          सदस्य

श्री कृष्ण प्रसाद लम्साल  सदस्य

श्री राजेन्द्र थापा मगर     सदस्य

श्री कमल बराल            सदस्य

श्री उमेश साह कानु       सदस्य

श्री केशव शर्मा             सदस्य

श्री गोपीनाथ बराल          सदस्य

श्री एकनारायण पौडेल        सदस्य

श्री सतिश योगी             सदस्य

श्री कविराज भट्ट           सदस्य

श्री चीना कुमारी लामा    महिला सदस्य


संघको १३ महाधिवेशन विषेश भर्चुअल बैठक संचालन ।

नेपाल पशुपन्छी औसधि ब्याबसयी संघ केन्द्रिय कार्यसमितिको मिति २०७८ पौष १२ गते भर्चुअल बैठकमा केन्द्रिय कार्यसमिति, पूर्व अध्यक्षज्यूहरु, प्रदेश अध्यक्ष तथा जिल्ला शाखाका अध्यक्षज्यूहरुको  उपस्थितिमा भएको छ । बैठकमा जिल्ला शाखा, प्रदेश तथा पूर्व अध्यक्षहरुको राय सल्लाह लिई संघको १३औ महाधिवेशन २०७८ माघ ४ र ५ गते गर्र्ने निर्णय गरेको छ ।


संघ को ३१ औ स्थापना दिवस देशै भरि भब्यताका साथ बिबिभन कार्यक्रमका साथ सम्पन्न

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ को ३१ औ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायीत्व वहन गर्दै मिति २०७८ पौष २४ गते मानव सेवा आश्रम गोंगवुमा बृद्ध आमाहरुलाइ खाना खुवाइ केक काटेर फ्रिज हस्तान्तरण गरि मनाइयो।

नेपाल पशुपंक्षी औसधि ब्याबसायी संघको ३१ औ स्थापना दिवस को अबसरमा लुम्बिनि प्रदेश र लुम्बिनि साखाको सम्युत आयोजना मा देबदहको भलहि को गौसालामा कार्यक्रम औषधि वितरण

नेपाल पशुपंक्षी औसधि ब्याबसायी संघको ३१ औं स्थापना दिबसको अबसरमा हार्दिक शुभकामना । चितवन शाखाद्वारा कार्यक्रम आयोजना

 


माननिय कृषि तथा पशुपंछी बिकास मन्त्री ज्यु तथा निमित्त सचिब डा बिमल कुमार निर्मल ज्यु संग भेटघाट गरी ब्यवसायी का समसामयिक समस्या बारे जानकारी गराईदै ।

माननिय कृषि तथा पशुपंछी बिकास मन्त्री ज्यु तथा निमित्त सचिब डा बिमल कुमार निर्मल ज्यु संग भेटघाट गरी ब्यवसायी का समसामयिक समस्या बारे जानकारी गराईदै ।


नेपाल पशुपंछी औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न ।

नेपाल पशुपंछी औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न ।


औषधी ब्यवस्था बिभागमा तेस्रो पटक महानिर्देशक पदमा पद बहाली गर्नु भएका आदरणीय ब्यक्तित्व श्री नारायण ढकाल ज्युलाइ बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिदैं ।

औषधी ब्यवस्था बिभागमा तेस्रो पटक महानिर्देशक पदमा पद बहाली गर्नु भएका आदरणीय ब्यक्तित्व श्री नारायण ढकाल ज्युलाइ बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिदैं ।

Wiht 20% Discount fakerolexebay.com. More about the author qzwatches. find more info https://www.feelreplica.com/. see replica breitling. More information about where to buy replica watches. hop over to this website replica watch. the newest noob factory watches. With Discount swiss watches replica. inexpensive replica watch wholesalers. click here to find out more luxury replica watches. see this website rolex copies cheap. additional info commercewatches.com. Huge Discounts https://www.educationwatches.com/. 35% off replica breitling. Resources replica omega. Welcome To www.showfranckmuller.com. shop https://www.richardmillebarth.com/. anchor casinoswatches.com. hop over to here tag heuer monaco replica. look here https://www.carbreitling.com/.