उद्येश्य

नेपालमा पशुपंक्षी औषधी व्यापारको सुरक्षा एवम् विकास गर्दै नेपाल सरकारलाई आवस्यक सर सल्लाह र सुझाव पेश गर्ने मुख्य उद्येश्य रहेको छ ।

संग्ठन

वि।सं २०४७ साल पौष २४ गते यस संघको स्थापना भएको यस संघमा हाल ७ प्रदेश कार्य समिति र २१ जिल्लामा विस्तारी भई हाल संघमा आवद्ध सदस्यहरुको संख्या करिव २००० नाघिसकेको छ । औषधि व्यवस्था विभागमा दर्ता गरी व्यवसाय संचालन गरेका फर्महरु मात्रै यो व्यवसायको आधिकारीक सदस्य बन्न सक्छन् ।

औषधि

यस संघले पशु उपचारमा प्रयोग हुने औषधिहरुको अभाव हुन नदिन सम्वन्धित निकायहरु संग पहल गर्दै गुणस्तरीय फिड सप्लिमेन्हरुको आयात तथा विक्रि वितरणमा जोड दिदै आएको छ ।

तालिम

पशु सेवा विभाग तथा औषधि व्यवस्था विभाग द्धारा संयूक्त रुपमा संचालन हुदै आइरहेको पशु औषधि व्यवसायी तालिममा यस संघले सम्वन्धित निकायहरुसंग पहल गर्दै हालसम्म करिव १५०० व्यवसायी सदस्यहरुलाई तालिम गराउन सफल भएको छ ।

ताजा अपडेट


कर तथा लेखा व्यवस्थापन र सकारात्मक सोच तथा प्रेरणा अभिवृद्धि सम्बन्धी एक दिने तालिम ससम्पन्न

 २०८२ बैशाख ०५ गते नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती जिल्ला शाखाले  निशुल्क कर तथा लेखा व्यवस्थापन र सकारात्मक सोच तथा प्रेरणा अभिवृद्धि सम्बन्धी एक दिने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त तालिममा ४३ जनाको सहभागिता रहेको थियो चार्टर्ड एकाउन्टेन्ट मनोज थपलियाले कर तथा लेखासम्बन्धी र कर्पोरेट ट्रेनर तथा मोटिभेशनल कोच अनन्तराज घिमिरेले सकारात्मक सोच तथा   प्रेरणा अभिवृद्धि सम्बन्धी तालिम प्रदान गर्नुभयो । 


नेपाल उद्योग बाणिज्य महसंघको ५९औं वार्षिक साधारसभामा संघको प्रतिनिधित्व गर्दै।

नेपाल उद्योग बाणिज्य महसंघको ५९औं वार्षिक साधारसभामा संघको प्रतिनिधित्व गर्दै।


चितवन शाखाको दशौ अधिवेशन सम्पन्न

मिति २०७९ माघ २१ गते नेपाल पशुपन्छी औषधि व्यवसायी संघ चितवन शाखाको १०औं अधिबेशनबाट सर्वसम्मत नया कार्य सिमिति चयन भएको छ / अध्यक्षमा श्री लक्ष्मिलाल घिमिरे, उपाध्यक्ष श्री सालिकराम दवाडी, सचिब श्री बिशाल पौडेल, स-सचीव श्री रामबाबु महासेठ, कोषाध्यक्ष श्री नारायण प्र.कंडेल, सदस्यमा श्री गोबिन्द कंडेल, श्री गिता कुमाल , श्री रामचन्द्र रिजाल, श्री बिक्रम चौधरी रहनु भएको छ . /

 

 

नेपाल पशुपन्छी औषधी व्यवसायी संघ
हाल सम्मका केन्द्रिय पूर्व अध्यक्षज्यूहरु



गोविन्दराम श्रेष्ठ
संस्थापक अध्यक्ष
प्रथम र्का समिति
२०४७ पौष २४ गते देखी
२०५४ बैशाख २१ गते सम्म




तप्तराज वन्त
पूर्व केन्द्रिय अध्यक्ष
दोश्रो कार्य समिति
२०५४ बैशाख २१ गते देखी
२०५७ चैत २२ गते सम्म




भरत बहादुर पाण्डे
पूर्व केन्द्रिय अध्यक्ष
तेश्रो र चौथो कार्य समिति
२०५७ चैत २२ गते देखी
२०६१ फागुन २९ गते सम्म




सोहन प्रसाद अधिकारी
पूर्व केन्द्रिय अध्यक्ष
पाँचौ कार्य समिति
२०६१ फागुन २९ गते देखी
२०६४ मंसिर २६ गते सम्म




कम्पोज बडाल
पूर्व केन्द्रिय अध्यक्ष
छैटौ कार्य समिति
२०६४ मंसिर २६ गते देखी
२०६६ पौष २५ गते सम्म




नवराज शर्मा तिमिल्सिना
पूर्व केन्द्रिय अध्यक्ष
सातौं कार्य समिति
२०६६ पौष २५ गते देखी
२०६८ चैत्र २५ गते सम्म




रेवती रमण निरौला
पूर्व केन्द्रिय अध्यक्ष
आठौं कार्य समिति
२०६८ चैत्र २५ गते देखी
२०७० पौष २४ गते सम्म




प्रजापती बास्तोला
पूर्व केन्द्रिय अध्यक्ष
नवौं कार्य समिति
२०७० पौष २४ गते देखी
२०७२ पौष २५ गते सम्म




हेमराज बडाल
पूर्व केन्द्रिय अध्यक्ष
दशौं कार्य समिति
२०७२ पौष २५ गते देखी
२०७४ माघ १३ गते सम्म




चित्र बहादुर गुरुङ्ग
निवर्तमान अध्यक्ष
एघारौं कार्य समिति
२०७४ माघ १३ गते देखी
२०७६ पौष ५ गते सम्म




भुपेन्द्र प्रसाद गौतम
बर्तमान अध्यक्ष
बाह्रों कार्य समिति
२०७६ पौष ५ गते देखी
हाल सम्म


नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको प्रमुख उद्देश्य


नेपाल उद्योग बाणिज्य महसंघको ५९औं वार्षिक साधारसभामा संघको प्रतिनिधित्व गर्दै।

नेपाल उद्योग बाणिज्य महसंघको ५९औं वार्षिक साधारसभामा संघको प्रतिनिधित्व गर्दै।


संघको ३२ औँ बार्षिक साधारण सभा सम्पन्न

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको ३२औँ बार्षिक साधारण सभा -२०७९ पौष २४ गते काठमाडौंमा भब्यताका साथ सम्पन्न भएको छ । पौष २४ गते स्थप अन दिबस समेत रहेकोले केक कटी कार्यक्रम्को उद्घाटनन गरियो ।


संघ को ३१ औ स्थापना दिवस देशै भरि भब्यताका साथ बिबिभन कार्यक्रमका साथ सम्पन्न

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ को ३१ औ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायीत्व वहन गर्दै मिति २०७८ पौष २४ गते मानव सेवा आश्रम गोंगवुमा बृद्ध आमाहरुलाइ खाना खुवाइ केक काटेर फ्रिज हस्तान्तरण गरि मनाइयो।

नेपाल पशुपंक्षी औसधि ब्याबसायी संघको ३१ औ स्थापना दिवस को अबसरमा लुम्बिनि प्रदेश र लुम्बिनि साखाको सम्युत आयोजना मा देबदहको भलहि को गौसालामा कार्यक्रम औषधि वितरण

नेपाल पशुपंक्षी औसधि ब्याबसायी संघको ३१ औं स्थापना दिबसको अबसरमा हार्दिक शुभकामना । चितवन शाखाद्वारा कार्यक्रम आयोजना

 


माननिय कृषि तथा पशुपंछी बिकास मन्त्री ज्यु तथा निमित्त सचिब डा बिमल कुमार निर्मल ज्यु संग भेटघाट गरी ब्यवसायी का समसामयिक समस्या बारे जानकारी गराईदै ।

माननिय कृषि तथा पशुपंछी बिकास मन्त्री ज्यु तथा निमित्त सचिब डा बिमल कुमार निर्मल ज्यु संग भेटघाट गरी ब्यवसायी का समसामयिक समस्या बारे जानकारी गराईदै ।


नेपाल पशुपंछी औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न ।

नेपाल पशुपंछी औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न ।


औषधी ब्यवस्था बिभागमा तेस्रो पटक महानिर्देशक पदमा पद बहाली गर्नु भएका आदरणीय ब्यक्तित्व श्री नारायण ढकाल ज्युलाइ बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिदैं ।

औषधी ब्यवस्था बिभागमा तेस्रो पटक महानिर्देशक पदमा पद बहाली गर्नु भएका आदरणीय ब्यक्तित्व श्री नारायण ढकाल ज्युलाइ बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिदैं ।