मिति २०७९ माघ १४ गते नेपाल पशु पंछी व्यावसायी संघ मेची शाखाको दशौं साधारण सभा धनुस्कोटी धाम सुरुंगा झापामा प्रमुख अतिथी कृषी तथा सहकारी मंत्री माननीय भक्ती प्र सिटौला ज्यु,विसिस्ट अतिथी उधोग,कृषी तथा सहकारी मंत्रालयका सचिव श्री मेधनाथ तिम्सीना ज्यु,विसिस्ट अतिथी, पशुपंछी विकाश निर्देशनालयका निर्देशक डा पशुपती ढुंगाना ज्यु, विसिस्ट अतिथी नेपाल पशु पंछी व्यावसायीक संध केन्द्रीय अध्यक्ष पुर्ण चन्द्र सापकोटा ज्यु,अतिथी हरु ःपशु सेवा विज्ञकेन्द्रका प्रमुख सितल भटराई ज्यु,संघको केन्द्रीय महासचिव नारायण भुजेल ज्यु,संघको कोन्द्रीय सदस्य तथा १ नं प्रदेस इन्चार्ज कमल बराल ज्यु, संघको केन्द्रीय सदस्यक केशव शर्मा ज्यु, संघको १ नं प्रदेश अध्यक्ष असोक सुवेदी ज्यु, संघको १ नं प्रदेश सचिव सुवास चन्द्र गडतौला ज्यु लगायत विभिन्न तह र तप्कामा रहनुभएका महानुभावहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ /
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ कोशी शाखाको मिति २०७९ माघ १६ गते सातौ वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम केन्द्रिय अध्यक्ष लगाएत केन्द्रिय कार्यसमिति प्रदेश नम्बर १ कार्यसमिति ,मेची शाखा, नेपाल पशुपन्छी वजार प्रतिनिधि साथीहरू साथै कोशी शाखा अन्तर्गतका सम्पूर्ण व्यवसायी साथीहरू सहित गोकुलम रिसोर्ट , बलिया मोरङ्गमा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ /
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको ३२औँ बार्षिक साधारण सभा -२०७९ पौष २४ गते काठमाडौंमा भब्यताका साथ सम्पन्नभएको छ ।पौष २४ गते स्थप अन दिबस समेत रहेकोले केक कटी कार्यक्रम्को उद्घाटनन गरियो ।
प्रदेश सरकार, लुम्विनी प्रदेश, कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय मुकाम, बुटवलका माननिय मन्त्री सुमन शर्मा रायमाझीज्यूको प्रमुख आतिथ्यतामा नेपाल पशुपन्छी औषधि ब्यबसायी संघको १३ औ राष्ट्रिय महाधिबेशन भैरवाहामा २०७८ फाल्गुन २० र २१ गते देसै भरका प्रदेश तथा जिल्लाबाट ३३९ प्रतिनिधि ५0 भन्दा बढी अतिथिको उपस्तिथिमा सम्पन्न भएको महाधिवेशनबाट पूर्णचन्द्र सापकोटा अदक्ष्य निवार्चित हुनुभएको छ