सामाजिक कार्यहरुमा संलग्न

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले विभिन्न सामाजिक कार्यहरुमा आवद्ध हुँदै आएको छ । रक्तदान कार्यक्रम, विभिन्न जिल्लामा पशू स्वास्थ्य सिविरहरु संचालन, दैवि प्रकोप, असहाय, अनाथालय, बृद्ध एवं विपन्न बर्गलाई पहिचान गरी यस संघको केन्द्र, प्रदेश तथा जिल्ला शाखाबाट मानविय सहयोग गदै आएको छ ।