समाचार
रोजगारीको अवसर
यो व्यवसाययी संघले हालसम्म करिज २० हजार परिवारलाई यस व्यवसाय संग आवद्ध गराएको छ यस व्यवसायमा रोजगारी प्रदान गरेको छ । अझ अलिकती व्यवस्थित पार्न मात्रै सके पनि रोजगारीको अवसर अझै बढ्न सक्छ । विभिन्न औषधि उद्योगहरुमा रोजगारी, विभिन्न कम्पनीका बजार प्रतिनिधीहरुलाई रोजगारी र स्वयं लगानी कर्ता उद्योगी तथा हर समय आर्थिक उन्नती र रोजगारीलाई न्यूनिकरण गर्ने यस व्यवसायले भरथेग गरेको छ ।