
नेपाल पशुपंछी औषधी ब्यवसायी संघ को ३१ औ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायीत्व वहन गर्दै मिति २०७८ पौष २४ गते मानव सेवा आश्रम गोंगवुमा बृद्ध आमाहरुलाइ खाना खुवाइ केक काटेर फ्रिज हस्तान्तरण गरि मनाइयो।
नेपाल पशुपंक्षी औसधि ब्याबसायी संघको ३१ औ स्थापना दिवस को अबसरमा लुम्बिनि प्रदेश र लुम्बिनि साखाको सम्युत आयोजना मा देबदहको भलहि को गौसालामा कार्यक्रम औषधि वितरण ।
नेपाल पशुपंक्षी औसधि ब्याबसायी संघको ३१ औं स्थापना दिबसको अबसरमा हार्दिक शुभकामना । चितवन शाखाद्वारा कार्यक्रम आयोजना ।





