संघको १३ महाधिवेशन विषेश भर्चुअल बैठक संचालन ।

image desc


नेपाल पशुपन्छी औसधि ब्याबसयी संघ केन्द्रिय कार्यसमितिको मिति २०७८ पौष १२ गते भर्चुअल बैठकमा केन्द्रिय कार्यसमिति, पूर्व अध्यक्षज्यूहरु, प्रदेश अध्यक्ष तथा जिल्ला शाखाका अध्यक्षज्यूहरुको  उपस्थितिमा भएको छ । बैठकमा जिल्ला शाखा, प्रदेश तथा पूर्व अध्यक्षहरुको राय सल्लाह लिई संघको १३औ महाधिवेशन २०७८ माघ ४ र ५ गते गर्र्ने निर्णय गरेको छ ।




image1