समाचार
संघ सस्थामा आवद्ध
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत सदस्यमा आवद्ध छ । नेपाल पोल्ट्री महासंघको सदस्यमा आवद्ध छ । अन्य विभिन्न संघ संस्थाहरुमा संघ आवद्ध रही नजिक रही देशका समस्या, वेरोजगारी, आर्थिक उन्नती, व्यवासयी दक्षता, सवैमा सभा गाष्ठी अन्र्तकृयामा गर्दै र सहभागि हुदै आएको छ ।